Kathmandu Press

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौं, जेठ १३ : पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका...
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
Hardik ivf

काठमाडौं, जेठ १३ : पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो।  

उनका अनुसार कास्कीमा ६, स्याङजा ४, नवलपरासी पूर्व ३, पर्वत २ तनहुँ १ र लमजुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्