वाग्मती प्रदेशको आठौं अधिवेशन जेठ १६ गतेका लागि आह्वान
हेटौंडा, जेठ ९ : वाग्मती प्रदेशसभाको आठौं अधिवेशन जेठ १६ गते ३ बजेका लागि आह्वान गरिएको छ।मुख्यमन्त्री डोरमणि पौडेल तथा मन्त्रिपरिषद्को सिफारिसअनु्सार प्रदेश...
हेटौंडा, जेठ ९ : वाग्मती प्रदेशसभाको आठौं अधिवेशन जेठ १६ गते ३ बजेका लागि आह्वान गरिएको छ।
मुख्यमन्त्री डोरमणि पौडेल तथा मन्त्रिपरिषद्को सिफारिसअनु्सार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले संविधानको धारा १८३ (१) बमोजिम आह्वान गरेका हुन् ।
बागमती प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ ।
प्रकाशित मिति: १६:३० बजे, आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











