Kathmandu Press

उपत्यकामा २३२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ८ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जना...
उपत्यकामा २३२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ८ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२८ जना कोरोना संक्रमित थपिएका छन् । 

जसमध्ये काठमाडौंमा १८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार देशभर ८९८० जना संक्रमितथपिएका छन् भने ८८४८ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: १७:३४ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्