Kathmandu Press

उपत्यकामा थप २४११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ७ : पछिल्लो २४ घण्टामा काठमाडौ‌ उपत्यकामा २ हजार ४ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १,७५२ जना,...
उपत्यकामा थप २४११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ७ : पछिल्लो २४ घण्टामा काठमाडौ‌ उपत्यकामा २ हजार ४ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

जसमध्ये काठमाडौंमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा देशभर थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  १७७ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्