सडक मिचेर बनाएका घर भत्काइदै
दाङ, असार ४ : दाङमा सडक मिचेर बनाएका घरहरू भत्काउन थालिएको छ।
आज दाङको तुलसीपुर उपमहानगरपालिकाले सडक मिचेर बनाएका घर भत्काएको छ। तुलसीपुर बस....

दाङ, असार ४ : दाङमा सडक मिचेर बनाएका घरहरू भत्काउन थालिएको छ।
आज दाङको तुलसीपुर उपमहानगरपालिकाले सडक मिचेर बनाएका घर भत्काएको छ। तुलसीपुर बसपार्कमा सडक मिचेर निर्माण गरेका घर भत्काउन थालिएको उपमहानगरपालिकाले जनाएको छ।
यसपछि अन्य क्षेत्रमा पनि सडक मिचेर बनाएका घर भत्काइने भएको छ। यसको सुरुआत बसपार्कबाट गरिएको उपमहानगरले जनाएको छ।
प्रकाशित मिति: १२:५३ बजे, बुधबार, असार ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











