Kathmandu Press

स्कार्पिओको ठक्करले पैदलयात्रीको मृत्यु

झापा, जेठ ७ : झापाको कमल गाउँपालिका(३ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जी छन्।पूर्व(पश्चिम...
स्कार्पिओको ठक्करले पैदलयात्रीको मृत्यु

झापा, जेठ ७ : झापाको कमल गाउँपालिका(३ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जी छन्।

पूर्व(पश्चिम राजमार्गको केर्खामा बिहीबार राति पौने ९ बजे प्रदेश ३-०१-०२४ च ४५३५ नम्बरको स्कार्पिओले पैदल यात्री दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने स्कार्पिओ र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १०:५६ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्