सरकारले समृद्धिको यात्रा बढाउने भयो भनेर केही तत्वहरु आत्तिएका छन्ः प्रधानमन्त्री
काठमाडौं, असार ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका काम अगाडि बढाउने भयो भनेर केही तत्वहरु आत्तिएको बताएका छन्।
....
काठमाडौं, असार ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका काम अगाडि बढाउने भयो भनेर केही तत्वहरु आत्तिएको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल कांग्रेसप्रति संकेत गर्दै केही तत्वहरु आत्तिएको आरोप लगाएका हुन्। प्रधानमन्त्री ओलीले सरकारको मुल मन्त्र सुशासन र विकास नै भएकाले त्यसलाई साकार पार्दै अघि बढ्ने बताए।
‘विकास र समृद्धिका काम अघि बढ्छन् र बढाइने छ,’ उनले भने।
प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, असार ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार