Kathmandu Press

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

काठमाडौं, जेठ ५ : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ।९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको बरालको पारिवारिक स्रोतले जानकारी दिएको...
पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

काठमाडौं, जेठ ५ : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ।

९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको बरालको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

उनको आजै दिउँसो अन्तिम संस्कार गरिने छ।

बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।

प्रकाशित मिति: ११:४७ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्