जसपा संसदीय दलको नेतामा महतो चयन
जसपा संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् । बिहीबार भक्तपुर डोलेश्वर भिलेज रिसोर्टमा बसेको बैठकले महतोलाई दलको नेता बनाएको हो ।
काठमाडौं, वैशाख ३१ : जसपा संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् । बिहीबार भक्तपुर डोलेश्वर भिलेज रिसोर्टमा बसेको बैठकले महतोलाई दलको नेता बनाएको हो ।
कुल ३२ मध्ये २० सांसदको सहमतिमा महतोलाई दलको नेता चयन गरिएको हो । त्यसमा २० जना सांसदको हस्ताक्षर छ ।
यससँगै जसपा फुटतर्फ अग्रसर भएको छ । महतोलाई दलको नेता बनाउने बैठकमा उपेन्द्र यादव समूह सहभागी थिएन ।
प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)