काठमाडौं, वैशाख ३१ ः उपप्रधानमन्त्री ईश्वर पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथग्रहण गराएकी छन्।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को जिम्मेवारी पाएका छन् ।