उपत्यकामा थप ३५६२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, वैशाख ३० : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।जसमध्ये काठमाडौंमा २७३३ जना, भक्तपुरमा...
काठमाडौं, वैशाख ३० : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
जसमध्ये काठमाडौंमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बिहीबार कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ भने देशभर ८९६० जनामा कोरोना संक्रमित थपिएका छन् ।
प्रकाशित मिति: १८:०० बजे, बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











