गुठी विधेयकविरुद्ध कांग्रेसको प्रदर्शन (फोटोफिचर)
काठमाडौं, असार १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको गुठी विधेयकविरूद्ध काठमाडौंको वसन्तपुरमा वृहत विरोध प्रदर्शन गरेक....
काठमाडौं, असार १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको गुठी विधेयकविरूद्ध काठमाडौंको वसन्तपुरमा वृहत विरोध प्रदर्शन गरेको छ।
आइतबार अपरान्ह कांग्रेसले निकालेको विरोधले जुलुस वसन्तपुर दरबार हुँदै इन्द्रचोक पुगेर कोण सभा गरेको थियो। कोणसभामा कांग्रेस नेताहरू प्रकाशमान सिंह, सहमहामन्त्री डा. प्रकाशशरण महत, नविन्द्रराज जोशी, गगन थापा लगायतले धारणा राखेका थिए।
.jpg)
गुठी विधेयकबाट सदियौदेखि मान्दै आएका पर्व र परम्परालाई प्रहार गर्ने उद्देश्यमा कम्युनिष्ट सरकारको रहेको नेताहरुले बताएका थिए।





प्रकाशित मिति: १९:१७ बजे, आइतबार, असार १, २०७६
थप समाचार






