Kathmandu Press

बाँकेमा निषेधाज्ञा एक साता थपियो

काठमाडौं, वैशाख २७ : कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सबैभन्दा बढी प्रभावित बनेको बाँकेमा निषेधाज्ञा एक साथ थप गरिएको छ।जिल्ला प्रशासन कार्यालय बाँकेले...
बाँकेमा निषेधाज्ञा एक साता थपियो

काठमाडौं, वैशाख २७ : कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सबैभन्दा बढी प्रभावित बनेको बाँकेमा निषेधाज्ञा एक साथ थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमण फैलावटको चेन ब्रेक गर्न निषेधाज्ञा एक साता थप गरेको हो।

वैशाख १३ गतेबाट सुरु भएको निषेधाज्ञा अब जेठ ३ गते रहने छ ।

 

प्रकाशित मिति: १६:२१ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्