Kathmandu Press

गण्डकीका मुख्यमन्त्री गुरुङको राजिनामा, तीन दिनभित्र अर्को सरकारका लागि आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् ।
गण्डकीका मुख्यमन्त्री गुरुङको राजिनामा, तीन दिनभित्र अर्को सरकारका लागि आह्वान

पोखरा, वैशाख २६ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् ।

प्रदेशसभामा उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा सोमबार मतदान हुँदै थियो । त्यसअघि नै गुरुङले राजिनामा दिएका हुन् ।

उनको राजिनामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले स्वीकृत गरेकी छन् । र, तीन दिनभित्र अर्को सरकार गठनका लागि आह्वान गरेकी छन् । 
 

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्