Kathmandu Press

जेरुसलेममा प्यालेस्टाइनी र इजारयली प्रहरीबीच झडप हुँदा ९० बढी घाइते 

काठमाडौं, वैशाख २६ : प्यालेस्टाइनको राजधानी पूर्वी जेरुसलेममा शनिबार इजारायल र प्यालेस्टाइनी  प्रहरीबीच झडप हुँदा ९० प्यालेस्टाइनी प्रहरी र एक इजरायली प्रहरी घाइते भएका...
जेरुसलेममा प्यालेस्टाइनी र इजारयली प्रहरीबीच झडप हुँदा ९० बढी घाइते 

काठमाडौं, वैशाख २६ : प्यालेस्टाइनको राजधानी पूर्वी जेरुसलेममा शनिबार इजारायल र प्यालेस्टाइनी  प्रहरीबीच झडप हुँदा ९० प्यालेस्टाइनी प्रहरी र एक इजरायली प्रहरी घाइते भएका छन्। 

प्यालेस्टाइनी नागरिकलाई यहूदी जातीले दावी गरेको पूर्वी जेरुसलेमबाट निकाल्न भएको विरोध प्रर्दशनको झडपमा परी ९० भन्दा बढी प्रहरी घाइते भएका हुन् । 

Hardik ivf

प्यालेस्टाइनी र इजरायली प्रहरीबीच गत शुक्रबारबाट झडप शुरु भएको थियो। शुक्रबार झडपमापरि कम्तीमा पनि दुई सय प्यालेस्टाइनी प्रहरी र १७ इजरायली प्रहरी घाइते भएका थिए। 

प्रदर्शनकारीले प्रहरीमाथि ढुङगामुडा प्रहार गरेपछि जवाफि कर्वाहीमा प्रहरीले ग्रिनेड र पानीको फोहोरा प्रहार गरेका थिए। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उपासनाको स्वतन्त्रतालाई कायम गर्दै इजरायले कानुन र सुव्यवस्था सुनिश्चित गर्न जिम्मेवार भई कार्य गरिरहेको बताएका छन्। 

प्रकाशित मिति: ११:२३ बजे, आइतबार, वैशाख २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्