Kathmandu Press

ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय 

शनिबार बसेको संसदीय दलको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । यसअघि कांग्रेसको पदाधिकारी बैठकले पनि ओलीको विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो। 
ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय 

काठमाडौं, वैशाख २५ : नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी ओलीलाई  विश्वासको मत नदिने निर्णय गरेको छ।

शनिबार बसेको संसदीय दलको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । यसअघि कांग्रेसको पदाधिकारी बैठकले पनि ओलीको विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो।

२१ चैतमा केन्द्रीय कार्यसमितिले गरेको प्रभानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णयलाई पनि संसदीय दल बैठकले अनुमोदन गरेको छ।

प्रकाशित मिति: १७:३० बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्