ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
काठमाडौं, वैशाख २५ : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । ओलीले शनिबार साँझ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्।बैठकमा...
काठमाडौं, वैशाख २५ : रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । ओलीले शनिबार साँझ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्।
बैठकमा कोरोनो महामारीबाट उत्पन्न अवस्था र वर्तमान राजनीतिक घटनाक्रममका विषयमा छलफल हुने बताइएको छ। सामान्यतः सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्छ ।
प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनका वैशाख २७ गते प्रतिनिधिसभा अधिवेशन आह्वान गरेपछि राजनीतिक घटनाक्रम तीव्र रुपमा विकास भइरहेको छ।
प्रकाशित मिति: ११:५८ बजे, शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)