Kathmandu Press

उपत्यकामा ४१०६ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३ सय ७४, र ललितपुरमा ६ सय ४३ गरी उपत्यकामा ४ हजार १०६ संक्रमित भेटिएका छन् ।
उपत्यकामा ४१०६ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, वैशाख २४ : गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४१०६ जना कोरोना संक्रमित थपिएका छन् । 

काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३ सय ७४, र ललितपुरमा ६ सय ४३ गरि उपत्यकामा ४ हजार १०६ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै गत २४ घण्टामा कोरोनाबाट ५० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार २ हजार ९०५ जना कोरोना संक्रमणमुक्त भएका छन्। 


 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्