Kathmandu Press

२४ घण्टामा थपिए ९१९६ कोरोना संक्रमित

कुल २० हजार ४८२ जनामा कोरोना परिक्षण गरिएकोमा पीसीआर विधिबाट ९०२३ र एन्टिजेन विधिबाट १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा थपिए ९१९६ कोरोना संक्रमित

काठमाडौं, वैशाख २४ : गत २४ घण्टामा देशभर ९१९६ जना कोरोना संक्रमित थपिएका छन्।

कुल २० हजार ४८२ जनामा कोरोना परिक्षण गरिएकोमा पीसीआर विधिबाट ९०२३ र एन्टिजेन विधिबाट १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा मृत्यु हुनेको संख्या ५० रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 
 
प्रकाशित मिति: १७:१६ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्