दराजका सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप वितरण
काठमाडौं, वैशाख १६ : नेपालको अनलाइन सपिङ बजार दराजले आफ्ना सबै फ्रन्टलाइन र वितरण कर्मचारीहरुको लागि कोभिड–१९ खोप वितरण गरेको छ। ६ सय भन्दा बढी...
काठमाडौं, वैशाख १६ : नेपालको अनलाइन सपिङ बजार दराजले आफ्ना सबै फ्रन्टलाइन र वितरण कर्मचारीहरुको लागि कोभिड–१९ खोप वितरण गरेको छ।
६ सय भन्दा बढी कर्मचारीहरू कार्यरत यस कम्पनीमा धेरै कर्मचारीहरू डेलिभरी सेवामा लागेको हुँदा सावधानी स्वरुप देशभर रहेका सबै कर्मचारीहरूलाई गत दुई हफ्ताको अवधिमा खोप वितरण गरिएको कम्पनीले जनाएको छ।
यसले आफ्ना कर्मचारी मात्र नभई समाज र उनको परिवारहरुलाई पनि सुरक्षित राख्न मदत गर्ने कमपनीको विश्वास छ।
प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











