Kathmandu Press

पोखरा विश्वविद्यालयका सबै परीक्षा आजैबाट स्थगित

काठमाडौं, वैशाख १३ : पोखरा विश्वविद्यालयले आज (सोमकार) देखि सबै तहको परीक्षा स्थगित गरेको छ।परीक्षा समितिको आजै बसेको बैठकलेउक्त निर्णय गरेको विश्वविद्यालयले जनाएको...
पोखरा विश्वविद्यालयका सबै परीक्षा आजैबाट स्थगित

काठमाडौं, वैशाख १३ : पोखरा विश्वविद्यालयले आज (सोमकार) देखि सबै तहको परीक्षा स्थगित गरेको छ।

परीक्षा समितिको आजै बसेको बैठकलेउक्त निर्णय गरेको विश्वविद्यालयले जनाएको छ। 

सीसीएमसीले सम्पूर्ण परीक्षा स्थगित गर्न शैक्षिक संस्थाहरूलाई दिएको निर्देशनअनुसार निजी विद्यालयहरूले चलिरहेका परीक्षा आजैदेखि स्थगित गरेका छन्।

यसैबीच निर्देशन अवज्ञा गर्ने सप्तरीका आठ निजी विद्यालयका सञ्चालक र शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्