एमाले नेता शेरबहादुरलाई पार्टी कार्यालय सचिवकाे जिम्मेवारी
काठमाडौं, वैशाख १० : एमालेले नेता शेरबहादुर तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको एमाले महाधिवेशन आयोजक कमिटी...
काठमाडौं, वैशाख १० : एमालेले नेता शेरबहादुर तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले तामाङलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
पूर्वकानुनमन्त्रीसमेत रहेका तामाङ नेपाल–खनाल समूह त्यागेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीतिर लागेका थिए ।
प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


