कोरोना खोप लगाउनेलाई चन्द्रागिरी केबलकारमा विशेष छुट
काठमाडौं, वैशाख ८ : चन्द्रागिरि केबलकारले कोभिड-१९ विरुद्ध दोस्रो चरणको खोप लगाएकालाई २५ प्रतिशत छुट दिने भएको छ।यो छुट प्राप्त गर्न दोस्रो चरणको...
काठमाडौं, वैशाख ८ : चन्द्रागिरि केबलकारले कोभिड-१९ विरुद्ध दोस्रो चरणको खोप लगाएकालाई २५ प्रतिशत छुट दिने भएको छ।
यो छुट प्राप्त गर्न दोस्रो चरणको खोप लगाइसकेपछि प्राप्त कार्ड अनिवार्य रूपमा टिकट काउन्टरमा पेस गर्नुपर्नेछ।
यही वैशाख ९ बाट आगामी जेठ १७ गतेसम्मका लागि यो योजना कायम हुने कम्पनीले जनाएको छ।
प्रकाशित मिति: १७:०४ बजे, बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











