Kathmandu Press

भारतमा कक्षा १० को परिक्षा रद्द

काठमाडौं, वैशाख ७ : भारतमा कक्षा १० को परिक्षा रद्द भएको छ। कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलन थालेपछि राष्ट्रिय तहमा हुने कक्षा १० को...
भारतमा कक्षा १० को परिक्षा रद्द

काठमाडौं, वैशाख ७ : भारतमा कक्षा १० को परिक्षा रद्द भएको छ। 

कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलन थालेपछि राष्ट्रिय तहमा हुने कक्षा १० को परीक्षा रद्द गर्ने निर्णय गरिएको काउन्सिल फर इन्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन (सिआइसिएसई)ले जनाएको छ। 

सही र निष्पक्ष तरिका अपनाइ निश्चित गरिएको मितिमा नतिजा सार्वजनिक गरिने सिआइसिएसईले जनाएको छ भने कक्षा १२ को परीक्षा भने तोकिएकै मितिमा हुनेछ।

प्रकाशित मिति: १६:०३ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्