Kathmandu Press

उपत्यकामा थपिए ६३४ संक्रमित, काठमाडौंमा मात्रै पाँच सयबढी

काठमाडौं, वैशाख ६ : काठमाडौं उपत्यकामा सोमबार छ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।त्यसमध्ये काठमाडौंमा मत्रै पाँच सय पाँच जनामा कोरोना...
उपत्यकामा थपिए ६३४ संक्रमित, काठमाडौंमा मात्रै पाँच सयबढी

काठमाडौं, वैशाख ६ : काठमाडौं उपत्यकामा सोमबार छ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसमध्ये काठमाडौंमा मत्रै पाँच सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, ललितपुरमा ९७ जना र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमित भेटिएको छ।

सोमबार देशभर एक हजार दुई सय ८१ जनामा कोरोना संक्रमित भेटिएको छ ।

प्रकाशित मिति: १७:५७ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्