नयाँ वर्षमा एनसेलको ‘डबल बोनस’

काठमाडौं, चैत ३१ : एनसेल कम्पनीले आफ्ना ग्रहकहरूका लागि डबल डाटा बोनस अफर ल्याएको छ ।
नयाँ वर्षको अवसरमा कुनै पनि डाटा प्याक खरिद गरेबापत ग्राहकलाई बोनस स्वरुप त्यसको दोब्बर डाटा दिने कम्पनीले जनाएको छ । यस्तै २० जिबी डाटा जम्मा चार सय ९९ रुपैयाँमा खरिद गर्न सकिने छ ।
उक्त योजना अन्तर्गत हरेक रिचार्जमा थप डाटा बोनसका साथै एनसेल डाटा सापटी लिए बापत पनि डबल डाटा बोनस दिईने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











