Kathmandu Press

मनकामना केबुलकार भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं, चैत २९ : मनकामना केबुलकार चैत ३० गते सोमबार (भोलि) देखि पुनः सञ्चालनमा आउने भएको छ।मर्मतसम्भारका लागि भन्दै चैत २३ गतेबाट उक्त...
मनकामना केबुलकार भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं, चैत २९ : मनकामना केबुलकार चैत ३० गते सोमबार (भोलि) देखि पुनः सञ्चालनमा आउने भएको छ।

मर्मतसम्भारका लागि भन्दै चैत २३ गतेबाट उक्त केबुलकार बन्द थियो। 

मर्मतको काम सकिएकाले केबुलकार पुनः सञ्चालनमा आउन सम्भव भएको मनकामना दर्शन प्रालिले जनाएको छ।

प्रकाशित मिति: १४:४० बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्