Kathmandu Press

शनिबार थप ३३७ जनालाई कोरोना

काठमाडौं, चैत २८ : नेपालमा शनिबार थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा ३५३२ मा पिसिआर गर्दा ३३७ लाई  कोरोना...
शनिबार थप ३३७ जनालाई कोरोना

काठमाडौं, चैत २८ : नेपालमा शनिबार थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ३५३२ मा पिसिआर गर्दा ३३७ लाई  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ।

पछिल्लो २४ घन्टामा १५१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३९ पुगेको छ। 

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्