Kathmandu Press

इमर्जिङ नेपालले ५ लाख ५५ हजार कित्ता आईपीओ निकाल्दै

काठमाडौं, चैत २८ : इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार एक सय...
इमर्जिङ नेपालले ५ लाख ५५ हजार कित्ता आईपीओ निकाल्दै

काठमाडौं, चैत २८ : इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार एक सय रुपैयाँ अङ्कित दरका पाँच लाख ५५ हजार ६ सय कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो।

शेयर बिक्रीका लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरिएको हो। यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण शेयर बिक्री गरिने जनाइएको छ।

प्रकाशित मिति: ०७:४१ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्