Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक चैत ३० का लागि सारियाे

काठमाडौं, चैत २६ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते सोमबार दिउँसो २ बजेका लागि सारिएको छ। यसअघि चैत २७ गते...
कांग्रेस केन्द्रीय समिति बैठक चैत ३० का लागि सारियाे

काठमाडौं, चैत २६ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते सोमबार दिउँसो २ बजेका लागि सारिएको छ। यसअघि चैत २७ गते शुक्रबारका लागि बैठक तय गरिएको थियो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवद्वारा बिहीबार जारी सूचनामार्फत केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागिअनुरोध गरिएको छ।

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्