Kathmandu Press

बढ्यो सुनको मूल्य

काठमाडौं, चैत २५ : स्थानिय बजारमा सुनको मूल्य बुधबार पनि बढेको छ।छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँमा कारोबार भइरहेको...
बढ्यो सुनको मूल्य

काठमाडौं, चैत २५ : स्थानिय बजारमा सुनको मूल्य बुधबार पनि बढेको छ।

छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Hardik ivf

मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार पाँच सय रुपैयाँ थियो।

महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ८७ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्