Kathmandu Press

बर्दियामा पाटेबाघको आक्रमणबाट मृत्यु

काठमाडौं, चैत्र २३ : बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर एक जनाको मृत्यु भएको छ ।आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया...
बर्दियामा पाटेबाघको आक्रमणबाट मृत्यु

काठमाडौं, चैत्र २३ : बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर एक जनाको मृत्यु भएको छ ।

आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ०८:४४ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्