Kathmandu Press

आमाको सम्पत्ति हिनामिना आरोपमा राष्ट्र बैंककी अधिकृत पक्राउ

काठमाडौं, चैत २२ : आमाको सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृत सुष्मा रिजाल पक्राउ परेकी छन्।महानगरीय...
आमाको सम्पत्ति हिनामिना आरोपमा राष्ट्र बैंककी अधिकृत पक्राउ

काठमाडौं, चैत २२ : आमाको सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृत सुष्मा रिजाल पक्राउ परेकी छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा पक्राउ गरिएको जनाइएको छ।

ज्येष्ठ नागरिकको सम्पत्ति संरक्षकले हिनामिना गर्न नपाउने कानुनी व्यवस्था रहेको छ। रेग्मीले ८५ वर्षीय आमाको सम्पत्ति हिनामिना गरेको जनाइएको छ।

प्रकाशित मिति: १७:४६ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्