Kathmandu Press

मौवाखोलामा पहिरो, मुग्लिन–नौबिसे सडक अवरुद्ध

चितवन, जेठ २४ : पहिरोले पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा आज बिहानदेखि अवरुद्ध भएको छ।

आज बिहानै चितवन र धादिङको सिमानामा पर्....

मौवाखोलामा पहिरो, मुग्लिन–नौबिसे सडक अवरुद्ध

चितवन, जेठ २४ : पहिरोले पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा आज बिहानदेखि अवरुद्ध भएको छ।

आज बिहानै चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो। पहिरोले सडक बिहानैदेखि सडक अवरुद्ध भएको छ।
 
आज बिहान ३ः३० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहानैदेखि पहिरो पन्छाउन थालिएको जनाएको छ।

सडक अवरुद्ध हुँदा सयौं सवारी साधान रोकिएका छन्। हजारौं यात्रु अलपत्र परेका छन्।

 

प्रकाशित मिति: १०:३२ बजे, शुक्रबार, जेठ २४, २०७६