Kathmandu Press

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

काठमाडाै‌ं, चैत १६ : आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बझाङमा एक शिक्षक पक्राउ गरेका छन् । विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको...
जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

काठमाडाै‌ं, चैत १६ : आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बझाङमा एक शिक्षक पक्राउ गरेका छन् । विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय शिक्षक जगत सिंहलाई पक्राउ गरेको हो।

जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमाका शिक्षक सिंंहमाथि आफ्नै स्कुलकी कक्षा ९ की छात्रमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोप लगोको छ। पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 
चैत १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ती शिक्षकले बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफन्तले बताएका छन् । पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति: ११:३३ बजे, सोमबार, चैत १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्