Kathmandu Press

अमेरिकी राजदुत बेरीले दिए होलीको शुभकामना 

काठमाडौं, चैत्र १५ : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले रङ्गहरूको पर्व होलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।राजदूत बेरीले ट्वीट मार्फत आफ्नो...
अमेरिकी राजदुत बेरीले दिए होलीको शुभकामना 

काठमाडौं, चैत्र १५ : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले रङ्गहरूको पर्व होलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राजदूत बेरीले ट्वीट मार्फत आफ्नो पुरानो होलीको तस्बिरसहित शुभकामना ब्यक्त गरेका हुन् ।

उनले कोरोना महामारीका कारण होली पहिलेजस्तै समुहमा रमाइलो गर्दै मनाउन नमिले पनि पहिलेका तस्वीरहरू हेरेर खुशी हुन र घरमै सुरक्षित तरिकाले परिवारसँग रङ्ग खेलेर मनाउन आग्रह समेत गरेका हुन् । 

प्रकाशित मिति: ०७:१९ बजे, आइतबार, चैत १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्