Kathmandu Press

चीनबाट आठ लाख डोज खोप आउँदै

काठमाडौं, चैत १४ : चीनले अनुदान दिएको कोरोना विरुद्धको आठ लाख डोज नेपाल आउन लागेको छ।नेपालबाट जहाज जाने भएपछि शनिबार आठ लाख डोज...
चीनबाट आठ लाख डोज खोप आउँदै

काठमाडौं, चैत १४ : चीनले अनुदान दिएको कोरोना विरुद्धको आठ लाख डोज नेपाल आउन लागेको छ।

नेपालबाट जहाज जाने भएपछि शनिबार आठ लाख डोज खोप चीनको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको छ।

नेपाल पठाउनका लागि खोप विमानस्थलमा पुर्याइएको नेपालस्थित चिनीयाँ राजदूतावासले जनाएको छ।

खोप ल्याउन आइतबार नेपाल वायुसेवा निगमको विमान आइतबार चीन प्रस्थान गर्नेछ। सोमबार खोप नेपाल ल्याइने जनाएको छ।

 

प्रकाशित मिति: २०:२५ बजे, शनिबार, चैत १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्