Kathmandu Press

शनिबार थप ८५ जनालाई केरोना 

काठमाडौं, चैत १४ : नेपालमा शनिबार थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा २७४५ मा पिसिआर गर्दा ८५ जनामा कोरोना...
शनिबार थप ८५ जनालाई केरोना 

काठमाडौं, चैत १४ : नेपालमा शनिबार थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा २७४५ मा पिसिआर गर्दा ८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिएको छ । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ।

पछिल्लो २४ घन्टामा ९३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ४३५ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २७ पुगेको छ।

प्रकाशित मिति: १६:२७ बजे, शनिबार, चैत १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्