टाउको काटिएको अवस्थामा शव भेटियाे
सर्लाही, चैत १२ : सर्लाहीको मलगंवा नगरपालिका-१० मा टाउको काटिएको अवस्थामा शव फेला परेको छ।आज (बिहीबार) खेतमा फलिएको अवस्थामा भेटिएको सो शव ३०...
सर्लाही, चैत १२ : सर्लाहीको मलगंवा नगरपालिका-१० मा टाउको काटिएको अवस्थामा शव फेला परेको छ।
खेतमा फलिएको अवस्थामा आज (बिहीबार) भेटिएको सो शव ३० वर्षीय सुशील रायको भएको सर्लाही प्रहरीले जनाएको छ।
रायको टाउको र शरीर ६० मिटर दूरीमा बरामद भएको प्रहरीको भनाइ छ। त्यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए।
प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











