होली घरमै मनाउन स्वास्थ्य मन्त्रालयकाे अनुरोध
काठमाडौं, चैत ११ : कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन अनुरोध गरेको छ ।बुधबार आयोजित नियमित...
काठमाडौं, चैत ११ : कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन अनुरोध गरेको छ ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ‘पछिल्ला दिनमा संक्रमितको संख्याबढेकाले सतर्क रहन र भिडभाड नगर्न आग्रह गरेका हुन्।
होली पहाडमा चैत १५ र तराई-मधेसमा १६ गते मनाइँदैछ।
प्रकाशित मिति: १७:५३ बजे, बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











