Kathmandu Press

नयाँ वर्षमा कति दिन छ बिदा? (सूचीसहित)

काठमाडौं, चैत ९ : नयाँ वर्ष २०७८ मा दिइने बिदासम्बन्धी सरकारले सूचना प्रकाशित गरेको छ।आगामी वर्षका बिदाबारे सोमबार राजपत्रमा सूचना प्रकाशित गरिएको हो।...
नयाँ वर्षमा कति दिन छ बिदा? (सूचीसहित)

काठमाडौं, चैत ९ : नयाँ वर्ष २०७८ मा दिइने बिदासम्बन्धी सरकारले सूचना प्रकाशित गरेको छ।

आगामी वर्षका बिदाबारे सोमबार राजपत्रमा सूचना प्रकाशित गरिएको हो। केही बिदा कटौति गरेको छ भने केही दिनमा बिदा थपेको छ।

यस पटक सरकारले घटस्थापना, जनैपूर्णिमा र माघे संक्रान्तिमा बिदा थपेको छ। यस अघि यी बिदा कटौति गरिएको थियो।

त्यस्तै, गणतन्त्र दिवस दिन जेठ १५ मा पनि बिदा दिइने भएको छ। यस अघि गणतन्त्र दिवसमा बिदा दिइएको थिएन्।

यस्तो छ वर्षभरीको बिदाको सूची :

 

प्रकाशित मिति: १८:११ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्