Kathmandu Press

सामुदायिक रेडियोहमाथि नियमन आवश्यक : सञ्चारमन्त्री

काठमाडौं, चैत ९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणका लागि नभई राजनीतिक पार्टीको प्रचारप्रसारमा केन्द्रित भइरहेको आरोप लगाएका...
सामुदायिक रेडियोहमाथि नियमन आवश्यक : सञ्चारमन्त्री

काठमाडौं, चैत ९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणका लागि नभई राजनीतिक पार्टीको प्रचारप्रसारमा केन्द्रित भइरहेको आरोप लगाएका छन्। 
सामुदायिक रेडियो प्रसारक संघ नेपालको २०औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले सामुदायिक रेडियोहरुमाथि नियमनको आवश्यकता औंल्याए।
स्थापना र उद्देश्यअनुरुप रेडियो चलिरहेको छ कि छैन भनेर समीक्षा गर्न उनले सामुदायिक रेडियोहरुलाई सुझाव दिए।

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्