Kathmandu Press

पूर्वमन्त्री रेखा शर्मालाई मातृशोक

काठमाडौं, चैत ९ : प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ।पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षको उमेरमा आज...
पूर्वमन्त्री रेखा शर्मालाई मातृशोक
स्व. पार्वता पौडेल

काठमाडौं, चैत ९ : प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ।

पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षको उमेरमा आज (सोमबार) बिहान आफ्नै निवास घोराही नगरपालिका-१८ मसिनामा निधन भएको हो।

उनका श्रीमान्, चार छोरी र एक छोरा छन् । उनको केहीबेरमा कटुवाखोलाको जोरमिलघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ।

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, चैत ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्