Kathmandu Press

कोरानाबाट बाँकेमा एक महिलाको मृत्यु

काठमाडौं, चैत ८ : बाँकेमा कोराना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुने संक्रमित बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२१ की ६९ वर्षीया महिला...
कोरानाबाट बाँकेमा एक महिलाको मृत्यु

काठमाडौं, चैत ८ : बाँकेमा कोराना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुने संक्रमित बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२१ की ६९ वर्षीया महिला हुन्।

भेरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि माघ १६ अस्पताल जाँदा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि आईसीयू कक्षमा राखेर उनको उपचार हुँदे आएको थियो।

यसअघि बाँकेमा कोरोनाबाट ५५ जनाको  मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १६:२१ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्