Kathmandu Press

प्रधानमन्त्री ओलीले गरे पाकिस्तानी प्रम खानको स्वास्थ्यलाभको कामना

काठमाडौ, चैत्र ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको स्वास्थ्य लाभ र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका...
प्रधानमन्त्री ओलीले गरे पाकिस्तानी प्रम खानको स्वास्थ्यलाभको कामना

काठमाडौ, चैत्र ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको स्वास्थ्य लाभ र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले शनिवार राती ट्वीट गरी सो कामना गरेका हुन्। केही दिन अघि कोरोना खोप लगाएका खानमा शनिबार कोरोना पुष्टि भएको थियो।

हाल उनी आइशोलेशनमा रहेका छन्। 

प्रकाशित मिति: ०६:४७ बजे, आइतबार, चैत ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्