२६ सिडिओको सरुवा (सूचीसहित)
काठमाडौं, जेठ २१ : गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबारक....

काठमाडौं, जेठ २१ : गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबारको निर्णयअनुसार २६ जनाको सरुवा गरिएको बताए। आज सार्वजनिक गरिएको सरुवा सूचीमा नुवाकोटका सिडिओ उद्धवबहादुर थापा र नवलपरासी सुस्तापूर्वका सिडिओ दीपकराज नेपाललाई गृह मन्त्रालय तानिएको छ।
त्यस्तै, सर्लाहीका सिडिओ द्रोण पोखरेललाई नुवाकोट र उदयपुरका सिडिओ विष्णुकुमार कार्कीलाई नवलपरासीको सुस्तापूर्व तथा गृह मन्त्रालयका शम्भुप्रसाद मरासिनीलाई नवलपरासीको सुस्तापश्चिम पठाइएको मन्त्रालयले जनाएको छ।
यसैगरी सिन्धुलीका सिडिओ ज्ञानप्रसाद ढकाललाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
सरुवा भएका सिडिओको सूची :











