Kathmandu Press

हङकङको प्रगतिका निम्ति निर्वाचन कानुन सुधार गर्ने निर्णय

हङकङको प्रगतिका निम्ति निर्वाचन कानुन सुधार गर्ने निर्णय

काठमाडौं, चैत ७ : चीनको राज्यशक्तिको सर्वोच्च निकाय राष्ट्रिय जनकङ्ग्रेस (एनपिसी) को हालै सम्पन्न १३औँ महासभाको चौथो बैठकले हङकङलाई ‘एक देश दुई पद्धति’ अभ्यासका संरचना सुधार तथा सुरक्षालाई दिगो बनाउन महत्वपूर्ण निर्णय गरेको छ। 

महासभाले संविधान तथा मौलिक कानुनअनुसार हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन कानुनमा सुधार गर्ने निर्णय गरेको तथा त्यसबाट एक देश दुई पद्धतियुक्त प्रजातान्त्रिक हङकङको निरन्तर प्रगतिका निम्ति सहयोग पुग्ने यहाँस्थित चिनियाँ राजदूतावासले आज एक विज्ञप्तिमार्फत जनाएको छ। 

प्रकाशित मिति: १७:२६ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्