Kathmandu Press

शनिबार थपिए ७९ जना कोरोना संक्रमित

नेपालमा शनिबार ७९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २६३७ मा पिसिआर गर्दा ७९...
शनिबार थपिए ७९ जना कोरोना संक्रमित

नेपालमा शनिबार ७९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २६३७ मा पिसिआर गर्दा ७९ जना कोरोना संक्रमित थपिएका हुन् । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ।

पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ८१५ पुगेको छ।

प्रकाशित मिति: १६:३९ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्