चाल्नखेलमा दुई पुरूष मृत फेला
काठमाडौं, चैत ६ : काठमाडौंको चाल्नखेलस्थित खहरेमा दुई पुरूषको शव फेला परेको छ।शुक्रबार दिउँसो दुई पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको...
काठमाडौं, चैत ६ : काठमाडौंको चाल्नखेलस्थित खहरेमा दुई पुरूषको शव फेला परेको छ।
शुक्रबार दिउँसो दुई पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनास्थलबाट विषका बट्टाहरू पनि फेला पारेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १५:०२ बजे, शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











