किर्ते कागज बनाएर ठेक्का लिने पक्राउ

ललितपुर, चैत ५ : किर्ते कागजात बनाइ ठेक्का हात पारेको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार साँझ ठेकेदार राजेन्द्र महर्जनलाई पक्राउ गरेको हो ।
उनले बौद्ध गुम्बा विकास समितिको लेटर प्याडबाट काम गरेको अनुभव गरेको देखाउने गरेको र अरू ठेक्का पार्न गुम्बाको लेटर प्याड बनाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १३:२९ बजे, बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











